समाचार
सूचना तथा समाचार
-
मिति: 09/11/2026 - 16:57
-
मिति: 09/11/2026 - 11:28
-
मिति: 09/10/2026 - 18:05
-
मिति: 09/09/2026 - 16:33
-
मिति: 09/09/2026 - 11:30
-
मिति: 09/09/2026 - 11:26
-
मिति: 09/03/2026 - 18:51
Pages
e Governance
|
डिजिटल सियारी |
|
|
|
|
सेवाहरु
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाँई सराईको हकमा बसाँई सराई दर्ता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
नागरिकताको प्रतिलिपि ,
लालपुर्जाको प्रतिलिपि ,
मालपोत कर तिरेको रसिद,
घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि,
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि,
सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
१. गाउँ पालिका प्रमुख समक्ष निबेदन
२. ६० वर्ष उमेर पुगेको
३. नागरिकताको सक्कल सहित प्रतिलिपी १ थान
४ अटो साइजको फोटो ३ थान


