प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थी ज्युको स्वागत तथा रोमनाथ न्यौपाने ज्युको बिदाई कार्यक्रमका तस्बिरहरु।
समाचार
ग्यालरी
मिति: 06/25/2023 - 11:43
सियारी गाउँपालिकाको रोजगार शाखामा कार्यरत रोजगार सहायक श्री रक्षा पौडेलले ने.बि.प्रा प्राबिधिक सहायक पाचौ पदमा नाम निकाल्न सफल हुनु भएकोमा सियारी गाउँपालिकाको तर्फ बाट बधाई, शुभकामना तथा उत्तर उत्तर प्रगतिको कमाना गर्दछौ।
मिति: 05/19/2023 - 14:48
२०८० सालको भित्तेपात्रोको बिमोचन, प्रकाशन तथा नयाबर्षको शुभकामना आदान प्रदान कार्यक्रम ,सियारी गाउँपालिका कार्यपालिका सदस्य ज्यूहरु, जनप्रतिनिधि ज्युहरु , प्रमुख प्रशासकीय आधिकृत ज्यु साथै सम्पूर्ण कर्मचारी हरु ।
मिति: 04/18/2023 - 11:23
मिति: 04/13/2023 - 14:06
मिति: 06/20/2022 - 19:28
नेपाली काँग्रेसको नेत्री तथा पुर्ब उपप्रधानमन्त्री माननीय सुजता कोईराला साथै पूर्व प्रधानमन्त्री शुशील कोईराला ज्यूको पररास्ट्र सल्लाहकार एबम पूर्व राजदुत दिनेश भट्टराई ज्यूलाई गाउँपालिका कार्यालयमा स्वागत गर्दै गाउँपालिका अध्यक्ष ज्यू
मिति: 06/08/2022 - 14:42