FAQs Complain Problems

ग्यालरी

मिति २०८००८६ गते सियारी गाउँपालिका गौरवको आयोजना-सियारी पर्यटन कोरिडोर तथा बुद्ध विहार पार्क निर्माणको डिटेल प्रोजेक्ट रिपोर्ट (डि.पि.आर) प्रस्तुति कार्यक्रम।

मिति: 11/26/2023 - 10:59
, , , , , ,

सियारी गाउँपालिकाको आ.ले.प. शाखामा कार्यरत आ.ले.प. श्री स्वागत थापाले नेपाल सरकार शाखा अधिकृत प्रशासन/ राजस्व समुहमा एक नम्बरमा नाम निकाल्न सफल हुनु भएकोमा सियारी गाउँपालिकाको तर्फ बाट बधाई, शुभकामना तथा उत्तर उत्तर प्रगतिको कमाना गर्दछौ।

मिति: 10/02/2023 - 16:51
, , , , , , , , , , , , , , , ,

सियारी गाउँपालिका अध्यक्ष श्री थानेश्वर घिमिरे ज्युको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका गृह मन्त्री माननीय सन्तोष कुमार पान्डे ज्यु, जिल्ला समन्वय समिती रुपन्देहिका प्रमुख श्री उमकान्त चापागाईं ज्यु, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्याल ज्युको आतिथ्यता तथा  समाजसेवी एवम् विशिष्ट ब्याक्तित्व ज्युहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ।

साथै यो अबसरमा सियारीमा रहेर शिक्षा, उद्यम, राजनैतिक, सामाजिक तथा गाउँपालिकाको बिकास साझेदारमा उत्कृष्ट काम गरेका व्यक्ति तथा उद्योगलाई सम्मानित तथा पुरस्कृति गरिएको छ।

मिति: 09/21/2023 - 01:57
, , , , , , , , , , , , , , , , , , ,

प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थी ज्युको स्वागत तथा रोमनाथ न्यौपाने ज्युको बिदाई कार्यक्रमका तस्बिरहरु।

मिति: 09/03/2023 - 16:33
, , , , , , , ,

सियारी गाउँपालिकाको रोजगार शाखामा कार्यरत रोजगार सहायक श्री रक्षा पौडेलले ने.बि.प्रा प्राबिधिक सहायक पाचौ पदमा नाम निकाल्न सफल हुनु भएकोमा सियारी गाउँपालिकाको तर्फ बाट बधाई, शुभकामना तथा उत्तर उत्तर प्रगतिको कमाना गर्दछौ।

मिति: 05/19/2023 - 14:48
, , , ,

२०८० सालको भित्तेपात्रोको बिमोचन, प्रकाशन तथा नयाबर्षको शुभकामना आदान प्रदान कार्यक्रम ,सियारी गाउँपालिका कार्यपालिका सदस्य ज्यूहरु, जनप्रतिनिधि ज्युहरु  , प्रमुख प्रशासकीय आधिकृत ज्यु साथै सम्पूर्ण कर्मचारी हरु । 

मिति: 04/18/2023 - 11:23
, , , , , , ,

नया बर्ष २०८० सालको शुभकामना ।

मिति: 04/13/2023 - 20:14

Pages