FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सियारी गाउँपालिका द्वारा आ.व. २०८०/८१ मा अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुको लागि सियारी आवास निर्माण कार्यक्रम अन्तर्गत सियारी गाउँपालिका वडा न १,२ र ७ मा नवनिर्मित भवन हस्तान्तरण।

सियारी गाउँपालिका द्वारा आ.व. २०८०/८१ मा अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुको लागि सियारी आवास निर्माण कार्यक्रम अन्तर्गत सियारी गाउँपालिका वडा न १,२ र ७ मा नवनिर्मित भवन हस्तान्तरण।

सियारी गाउँपालिकाको आ.व. २०८१/०८२ को लागि ५० प्रतिशत अनुदानमा तोरीको उन्नत बीउ बितरण कार्यक्रम रहेकोले कृषि सम्बन्धि सरोकार वालाहरुलाई १५ दिने सूचना।

सियारी गाउँपालिकाको आ.व. २०८१/०८२ को लागि ५० प्रतिशत अनुदानमा तोरीको उन्नत बीउ बितरण कार्यक्रम रहेकोले तोरी खेती गर्ने इच्छुक कृषक, कृषक समुह, सहकारी, कृषि फर्म तथा कृषि सम्बन्धित सरोकार वालाहरुलाई १५ दिने सूचना।

सियारी गाउँपालिकाको आ.व. २०८१/०८२ को अनुदानमा फलफूल बगैचा बिस्तार कार्यक्रममा फलफूलको बगैँचा स्थापना गर्न इन्छुक कृषि सम्बन्धि सरोकार वालाहरुलाई ३० दिने सूचना।

सियारी गाउँपालिकाको आ.व. २०८१/०८२ को लागि अनुदानमा फलफूल बगैचा बिस्तार कार्यक्रममा सहभागी भइ फलफूलको बगैँचा स्थापना गर्न इन्छुक कृषक, भूमहिन कृषक करार खेती , व्यावसायिक कृषक , निजि कृषि फर्महरुऽ कृषक समुह तथा सहकारीहरु, स्थानिय युवा क्लबहरु तथा कृषि सम्बन्धि सरोकार वालाहरुलाई ३० दिने सूचना।

सियारी गाउँपालिकाको आ.व. २०८१/०८२ को लसुन र खुर्सानी खेती गर्न इच्छुक कृषि सम्बन्धि सरोकार बालाहरुलाई ३० दिने सूचना।

सियारी गाउँपालिकाको आ.व. २०८१/०८२ को लागि लसुन र खुर्सानी वालीमा आत्मनिर्भर गराउने उद्देश्यले लसुन र खुर्सानी खेती गर्न इच्छुक कृषक, कृषक समुह सहकारी, कृषि फर्म तथा कृषि सम्बन्धि सरोकार बालाहरुलाई ३० दिने सूचना।

Pages