FAQs Complain Problems

समाचार

सियारी गाउँपालिकाको गाउँ सभाको १९ औ अधिवेशनको पहिलो बैठक आज मिति २०८३/०३/०३ गते सम्पन्न भयो । बैठकमा हाल सम्मको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत, न्यायिक समितिको प्रतिवेदन सहित सियारी गाउँपालिकाको आ.व. ०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको ।

जन प्रतिनिधि

//