Home » सियारी गाउँपालिकाको आयोजनामा कपिलवस्तु र रूपन्देही जिल्लाका विभिन्न स्थानीय तह प्रमुखहरूको अन्तर–स्थानीय तह समन्वय बैठक सम्पन्न भएको छ। बैठकले शुद्धोधन लोकमार्ग निर्माण गर्ने तथा साझा सरोकारका विषयमा समन्वय र सहकार्य गर्ने महत्वपूर्ण निर्णय गरेको छ।
सियारी गाउँपालिकाको आयोजनामा कपिलवस्तु र रूपन्देही जिल्लाका विभिन्न स्थानीय तह प्रमुखहरूको अन्तर–स्थानीय तह समन्वय बैठक सम्पन्न भएको छ। बैठकले शुद्धोधन लोकमार्ग निर्माण गर्ने तथा साझा सरोकारका विषयमा समन्वय र सहकार्य गर्ने महत्वपूर्ण निर्णय गरेको छ।