FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

अडियो नोटिस बोर्ड सुचारु सम्बन्धमा : १६१८०७०७०७१०१

गाउँपालिकाका सूचना प्रबाह प्रभाबकारी गराउने लक्ष्यका साथ अडियो नोटिस बोर्ड सुचारु भएको सबैमा जानकारी गरिन्छ / सूचना प्राप्त गर्नका लागि १६१८०७०७०७१०१ मा सम्पर्क गर्न सक्नुहुनेछ 

संबिधान दिवसको अवसरमा उपस्थिति सम्बन्धमा

२०७५ सालको संबिधान दिवस मनाउने अवसरमा आश्विन ३ गते बिहान ठिक ७  बजे प्रदेश न. ५को मुख्यमन्त्री कार्यालयमा अनिबार्य ड्रेस, परिचय पत्र सहित गाउँपालिका कार्यालयका कर्मचारीहरुलाई  अनिबार्य उपस्थितीको लागि सुचित  गरिन्छ 

कार्यपालिका बैठक सम्बन्धी सूचना

मिति २०७५/४/११ गते ११:३० बजे गाउँ कार्यपालिकाको बैठक गाउँ पालिका कार्यालय हर्नैयामा हुने भएकोले उपस्थितिको लागि अनुरोध गरिन्छ 

Pages