FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

मिति २०८०/०६/०३ गते सियारी गाउँपालिकाको आयोजनामा नवौं संविधान दिवस तथा चौथो सियारी शिक्षा दिवस २०८० को शुभ-अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम।

सियारी गाउँपालिका अध्यक्ष श्री थानेश्वर घिमिरे ज्युको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका गृह मन्त्री माननीय सन्तोष कुमार पान्डे ज्यु, जिल्ला समन्वय समिती रुपन्देहिका प्रमुख श्री उमकान्त चापागाईं ज्यु, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्याल ज्युको आतिथ्यता तथा  समाजसेवी एवम् विश

संविधान दिवस २०८० को शुभकामना।

"हाम्रो संविधान, राम्रो संविधान, हाम्रो राष्ट्रको मुल संविधान"
(नागरिक हक, अधिकार पूर्ण संविधान हाम्रो संविधान)

चौथो सियारी शिक्षा दिवसको शुभकामना।

चौथो सियारी शिक्षा दिवस उपलक्ष्यमा सम्पूर्ण देश तथा बिदेशमा रहनुभएका नेपाली दाजुभाई, दिदीवहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति,समृद्धि एंव उत्तरोतर प्रगतिको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछौ।

श्री चिलिहया मा.वि.को शिक्षक पदमा अनुदान कोटामा पदपूर्ति गर्न सम्बन्धि सूचना ।

श्री चिलिहया मा.वि.को शिक्षक पदमा अनुदान कोटामा पदपूर्ति गर्न सम्बन्धि सूचना ।

विज्ञापन नं.: २०८०/०१ माध्यमिक तह (११ र १२)

विषय: नेपाली (अनुदान कोटा ) ।

शैक्षिक योग्याता: नेपाली मूल बिषय लिई स्नातकोतर (कम्तिमा दोस्रो तह)

(माथिल्लो योग्यतालाई विशेष ग्राहयता)।

Pages

//