FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

हार्दिक बधाई तथा शुभकामना ।

यस सियारी गाउँपालिकाका अध्यक्ष श्री थानेश्वर घिमिरेज्यू गाउँपालिका रष्ट्रिय महासंघ नेपालको विधान बमोजिम केन्द्रिय परिषदको सदस्यमा मनोनयन हुनुभएको हुनाले समग्र सियारी बासी जनता, तथा सम्पूर्ण सियारी गाउँपालिका परिवार देखि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।

आ.व. २०८०/०८१ कृषि बिकास शाखाको स्विकृत वार्षिक कार्यक्रम अनुसार निःशुल्क विषादी बितरण कार्यक्रम गाउँपालिका साथै सबै बडा कार्यलयहरुबाट वितरण भैरहेकोले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी बिपादी लिनुहुन सम्बन्धी सूचना ।

दस्तावेज: 

Invitation for Online Bids

Online Invitation Bid for 15/NCB/WORK/SRM/2080-081 Naagthan Trishulgas Jane Sadak Kalopatre

दस्तावेज: 

अवकाश प्राप्त कर्मचारीहरुलाई सम्मान, बधाई, शुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।

सियारी गाउँपालिकाको प्रशासन शाखामा कार्यरत शाखा अधिकृत श्री चिरिन्जीवी गौतम, वडा नं. ४ का वडा सचिव श्री दिवाकर त्रिपाठी तथा वडा नं. ४ का कार्यालय सहयोगी श्री तुल्सी प्रसाद पाण्डे ज्युलाई सम्मान, बधाई, शुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।

Pages

//