FAQs Complain Problems

सूचना तथा समाचार

शिलबन्दी लिलाम बढाबढ सम्बन्धी सूचना ।

वडा नं ४ को भवन भत्काइ निस्केको १०१९.९४ घन फुट इट्टाका र २५४.५२ किलो फलामे पुरानो छड लिलाम बापत शिलबन्दी लिलाम बढाबढ सम्बन्धी सूचना ।

ल्याब सेवा संचालन समय सम्बन्धमा ।

सियारी गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा संचालनमा रहेका आधारभुत ल्याब सेवाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु कार्तिक १५ गते  देखि मंसिर,  पुस र  माघ १५ गते सम्म विहान ८:०० बजे देखि दिनको २:०० बजे सम्म र बाँकी महिनामा विहान ७:०० बजे देखि दिनको दिनको २:०० बजे सम्म संचालन गर्ने निर्णय भएकोले सोही अनुस

Invitation for Online Bid for 02/NCB/WORK/SRM/2080-81, 03/NCB/Good/SRM/2080-81, 04/NCB/WORK/SRM/2080-81 and 05/NCB/WORK/SRM/2080-81

Invitation for Online Bid for (02/NCB/WORK/SRM/2080-81) Upgrading and Maintenance of Roads at Different Locations of Ward No.5, (03/NCB/Good/SRM/2080-81) Supply and Delivery of General Medicine, (04/NCB/WORK/SRM/2080-81) Construction of Black-topped Road From Ward No.

दस्तावेज: 

सियारी गाउँपालिका भित्र रहेका दुध डेरीमा अनुगमन तथा निरीक्षण।

मिति २०८०/०६/०९ गते सियारी गाउँपालिका भित्र रहेका दुध डेरीमा अनुगमन तथा निरीक्षण गर्नु हुँदै सियारी गाउँपालिका अध्यक्ष श्री थानेश्वर घिमिरे ज्यु, उपाध्यक्ष श्री तारा थारु ज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री ऋषिराम पन्थी ज्यु र आर्थिक बिकास शाखा प्रमुख श्री गणेश प्रसाद खनाल ज्यु

अति विपन्न परिवारको लागि सियारी आवास निर्माण कार्यक्रम अन्तर्गत नवनिर्मित भवन हस्तान्तरण।

सियारी गाउँपालिका द्वारा आ.व.२०७९/०८० मा सियारी आवास कार्यक्रम अन्तर्गत नवनिर्मित भवन सियारी गा.पा वडा न १,२ र ३ मा गरि ६ वटा भवन सियारी गाउँपालिका अध्यक्ष श्री थानेश्वर घिमिरे ज्यु,उपाध्यक्ष श्री तारा थारु ज्यु,प्रमुख प्रशासकीय अधिकृत श्री ऋषिराम पन्थी ज्यु, वडा अध्यक्ष ज्युहरु लगायत योजना शाखा

तराई क्षेत्रमा मनाइने थारु समुदायको महान पर्व बड्की आइतबार को शुभकामना ।

तराई क्षेत्रमा मनाइने थारु समुदायको महान पर्व बड्की आइतबार को सुभ अवसरमा सम्पुर्ण  देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई, दिदीवहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति,समृद्धि एंव उत्तरोतर प्रगतिको लागि हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
 

Pages