FAQs Complain Problems

सूचना तथा समाचार

जिल्ला समन्वय रूपन्देहीको छैठौँ जिल्ला सभामा (LISA) मा रुपन्देही जिल्लाका गा.पा. मध्ये प्रथम गाउँपालिका भएकोमा जिल्ला समन्वय समिति रूपन्देहीद्वारा सियारी गाउँपालिकाका अध्यक्षज्यू र उपाध्यक्षज्यू लाई सम्मान।

जिल्ला समन्वय रूपन्देहीको छैठौँ जिल्ला सभामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन Local Government Institutional Capacity Self-Assessment (LISA) मा रुपन्देही जिल्लाका गा.पा.

सियारी गाउँपालिका र Global Quality Council बीच ISO Certificate-9001 सम्बन्धि सम्झौता गर्नुहुदै गाउँपालिका अध्यक्ष श्री थानेश्वर घिमिरे ज्यु।

सियारी गाउँपालिका र Global Quality Council बीच ISO Certificate-9001 सम्बन्धि सम्झौता गर्नुहुदै गाउँपालिका अध्यक्ष श्री थानेश्वर घिमिरे ज्यु, प्र.प्र.अ. श्री ऋषिराम पन्थी ज्यु लगायत कर्मचारीज्युहरु तथा Global Quality Council (ISO प्रतिनिधि) श्री धुर्बराज शर्मा।

शिक्षक आवश्यकता सम्बन्धी सूचना ।

शिक्षक आवश्यकता सम्बन्धी सूचना ।

सियारी गाउँपालिका द्वारा आ.व. २०८०/८१ मा अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुको लागि सियारी आवास निर्माण कार्यक्रम अन्तर्गत सियारी गाउँपालिका वडा न १,२ र ७ मा नवनिर्मित भवन हस्तान्तरण।

सियारी गाउँपालिका द्वारा आ.व. २०८०/८१ मा अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुको लागि सियारी आवास निर्माण कार्यक्रम अन्तर्गत सियारी गाउँपालिका वडा न १,२ र ७ मा नवनिर्मित भवन हस्तान्तरण।

सियारी गाउँपालिकाको आ.व. २०८१/०८२ को लागि ५० प्रतिशत अनुदानमा तोरीको उन्नत बीउ बितरण कार्यक्रम रहेकोले कृषि सम्बन्धि सरोकार वालाहरुलाई १५ दिने सूचना।

सियारी गाउँपालिकाको आ.व. २०८१/०८२ को लागि ५० प्रतिशत अनुदानमा तोरीको उन्नत बीउ बितरण कार्यक्रम रहेकोले तोरी खेती गर्ने इच्छुक कृषक, कृषक समुह, सहकारी, कृषि फर्म तथा कृषि सम्बन्धित सरोकार वालाहरुलाई १५ दिने सूचना।

Pages

//