FAQs Complain Problems

संविधान दिवस २०८० को शुभकामना।

"हाम्रो संविधान, राम्रो संविधान, हाम्रो राष्ट्रको मुल संविधान"
(नागरिक हक, अधिकार पूर्ण संविधान हाम्रो संविधान)
नबौ संविधान दिवस २०८० को उपलक्ष्यमा सम्पूर्ण देशवासीमा विविधता र समावेसिताको सुत्रमा बध्दै, नागरिक स्वतन्त्रता, मानव अधिकार, मौलिक हकको प्रत्याभुती सहितको समाजवाद उन्मुख संविधानमा ब्यवस्था भएको मुल्य र मान्यताको पालना गर्ने तपाई हाम्रो कर्तब्य हो । लोकतान्त्रीक गणतन्त्रको रक्षा गरौ संविधान दिवस २०८० हर्ष उल्लासका साथ मानाउ।

आर्थिक वर्ष:

जन प्रतिनिधि