FAQs Complain Problems

समाचार

योजनाको रकम भुक्तानी लिन आउँदा आवश्यक पर्ने कागजातहरु

  • काम सम्पन्न भएको नापी, का.स र उपभोक्ता विल ।
  • काम सम्पन्न गरि भुक्तानीको लागि माग गर्ने भनी गरिएको निर्णयको प्रतिलिपी ।
  • सम्पुर्ण भ्याट सहितको विल भर्पाइ ।
  • योजनाको फोटो तथा होडीङ्ग बोर्ड ।
  • अनुगमन समितिको निर्णयको प्रतिलिपी ।
  • सम्बन्धित वडाको सिफारिस ।
  • अध्यक्षको अनिवार्य उपस्थिति र समितिको  छाप ।

जन प्रतिनिधि