Home » मिति २०८३/०२/०४ गते सियारी गाउँपालिकाको आ.व. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा किसान दाजुभाइ तथा दिदीबहिनी हरुको उपस्थितिमा काउ म्याट वितरण गरिएको छ ।
मिति २०८३/०२/०४ गते सियारी गाउँपालिकाको आ.व. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा किसान दाजुभाइ तथा दिदीबहिनी हरुको उपस्थितिमा काउ म्याट वितरण गरिएको छ ।