FAQs Complain Problems

समाचार

घ बर्गको निर्माण ब्यबसायी इजाजत तथा नबिकरण

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक शाखा, प्रशासन शाखा, आर्थिक प्रशासनशाखा
सेवा दिने कार्यालय: 
गाउँपालिका कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

निर्देशिका बमोजिमको दरखास्त,
नागरिकता/जग्गाधनी/उधोग दर्ता प्रमाण पत्र,
दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस करचुक्ता सम्बन्धि प्रमाण कागजातहरु

जन प्रतिनिधि