FAQs Complain Problems

अति विपन्न परिवारको लागि सियारी आवास निर्माण कार्यक्रम अन्तर्गत नवनिर्मित भवन हस्तान्तरण।

सियारी गाउँपालिका द्वारा आ.व.२०७९/०८० मा सियारी आवास कार्यक्रम अन्तर्गत नवनिर्मित भवन सियारी गा.पा वडा न १,२ र ३ मा गरि ६ वटा भवन सियारी गाउँपालिका अध्यक्ष श्री थानेश्वर घिमिरे ज्यु,उपाध्यक्ष श्री तारा थारु ज्यु,प्रमुख प्रशासकीय अधिकृत श्री ऋषिराम पन्थी ज्यु, वडा अध्यक्ष ज्युहरु लगायत योजना शाखा प्रमुख श्री रोमलाल पुरी ज्यु,इन्जिनियर दिलिप भट्टराई ज्युको उपस्थितिमा २०८०।०६।०८ गतेका दिन विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई हस्तान्तरण गरिएको छ।

आर्थिक वर्ष:

जन प्रतिनिधि