FAQs Complain Problems

समाचार

सियारी गाउँपालिका गाउँ वलकका जग्गा धनीलाई ‍जग्गा धनी पुर्जा वितरण गर्नु हुदै अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र नापी प्रमुख ज्युहरु । 

Read More

नव निर्वाचित जनप्रतिनिधि ज्यूहरुलाई सपथ ग्रहण गराउदै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे ज्यू

Read More

सियारी गाउँपालिकाको नव -निर्मित प्रशासनिक भवन

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
Phone Number:
9857026688
उपाध्यक्ष
Phone Number:
9857011753

कर्मचारीहरु

Romnath Neupane
प्रमुख प्रशासकीय अधिकृत
फोन:
9857016119
लेखा अधिकृत
फोन:
9857017354

सेवाहरु

सेवा प्रकारः- ब्यबसाय
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- पशु सेवा शाखा प्रमुख
सेवा दिने कार्यालयः- सियारी गाउँपालिका कार्यालय
सेवा शुल्कः- २१०
आवश्यक कागजातहरुः-

१. गाई,भैसी पालन दर्ताकी लागि न्यूनतम ५  माउ गाई,भैसी हुनुपर्ने 

२. गोठको व्यवस्था हुनुपर्ने 

३. नागरिकताको प्रतिलिपि 

४. फोटो २ प्रति 

५. चेक लिस्ट अनुसार फर्म को निरीक्षण सिफारिस 

६. स्वच्छ खानेपानी को व्यवस्था भएको हुनुपर्ने 

७. फर्मेट  अनुसारको निबेदन  

(ख ) बाख्रा पालन फर्म दर्ताको लागि 

१. न्ययूनातम १५ माउ बाख्रा भएको हुनु पर्ने 

२. खोर को व्यवस्था भएको हुनु पर्ने 

३. नागरिकताको प्रतिलिपि 

४. फोटो २ प्रति 

५. चेक लिस्ट अनुसार फर्म को निरीक्षण सिफारिस 

६. स्वच्छ खानेपानी को व्यवस्था भएको हुनुपर्ने 

७. फर्मेट  अनुसारको निबेदन  

(ग) बंगुरपालन फर्म दर्ताको लागि 

  १. न्यूनतम १५ माउ बाख्रा भएको हुनु पर्ने  छ / मासु को लागि पालन गरेको भय  न्यूनतम१५ पथ भएको हुनुपर्ने 

२. बस्न को लागि खोर को व्यवस्था हुनुपर्ने 

३. नागरिकताको प्रतिलिपि 

४. फोटो २ प्रति 

५. चेक लिस्ट अनुसार फर्म को निरीक्षण सिफारिस 

६. स्वच्छ खानेपानी को व्यवस्था भएको हुनुपर्ने 

 

७. फर्मेट  अनुसारको निबेदन  

(ग) कुखुरा पालन फर्म दर्ताको लागि 

१. कुखुरा पालन फर्म दर्ताको लागि  न्यूनतम  २०० कूखुरा हुनुपर्ने 

२. मुख्य सडक बाट १०० मिटर तथा गाउँको शाखा  सडक बाट ५० मिटर र बस्तिभन्दा बाहिर फर्म रहेको हुनुपर्छ 

३. सदियारको सर्जमिन मुचुल्का  

४. चल्ला  खरिद गरेको बिल 

५. भेटेनरी सर्टिफिकेट 

६. चेक लिस्ट अनुसार फर्म को निरीक्षण सिफारिस

७. कुखुराको लागि खोर को व्यवस्था  हुनु पर्ने 

८. नागरिकताको प्रतिलिपि 

९. फोटो २ प्रति 

सेवा प्रकारः- ब्यबसाय
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- कृषि शाखा ,प्रशासन
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय
सेवा शुल्कः- २१०
आवश्यक कागजातहरुः-

१. नागरिकताको फोटो कपी १ थान 

२. सम्बन्धित वडा कार्यालयको सिफारिस 

३. लालपुर्जाको फोटोकपी 

४. ठेक्का/ भाडा वा अन्यको हकमा मन्जुरिनामा / भाडा सम्झौता 

५. अन्य निकायमा दर्ता  भए सो.को प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालयहरु
सेवा शुल्कः- १) मालपोत वा भूमिकर न्यूनतम - १५ २) मालपोत वा भूमिकर न्यूनतम पश्चात - प्रति कट्ठा १०
आवश्यक कागजातहरुः-

लालपुर्जाको प्रतिलिपि 

गत बर्षको कर बुझाएको रसिद 

Pages

जानकारी